काठमाडौं। सवा ३० लाख नेपाली रुपैयाँसहित २ जना पक्राउ परेका छन् ।उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले काठमाडौंको बौद्धबाट पक्राउ गरेको हो ।
सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार उनीहरूलाई काठमाडौं महानगरपालिका ६ बौद्धबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा काठमाडौं अनामनगरका ५० वर्षीय युवराज प्रसाईं र धरान उपमहानरपालिका १९ का ३० वर्षीय विश्वास राई छन् ।प्रहरीले उनीहरूको घरबाट २ वटा ल्यापटप र ५ वटा मोबाइलसमेत बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ माघ २०८०, १६ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ