राष्ट्रियसभा निर्वाचन : बागमतीमा मतगणना सुरु

सफल खबर संवाददाता

विहीबार, ११ माघ २०८०, १६ : ४०
राष्ट्रियसभा निर्वाचन : बागमतीमा मतगणना सुरु

हेटौंडा । राष्ट्रियसभा निर्वाचनअन्तर्गत बागमती प्रदेशमा मतगणना सुरु भएको छ । हेटौडामा मतदान सम्पन्न भएपलगत्तै मतगणना सुरु भएको हो ।

सम्पन्न मतदानमा ३४७ मतदातामध्ये ३४२ जनाले मतदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस