नबिल बैैंकको एक शाखा कार्यालय स्थानान्तरण

सफल खबर संवाददाता

बुधबार, १० माघ २०८०, १२ : २५
नबिल बैैंकको एक शाखा कार्यालय स्थानान्तरण

काठमाडौँ । नबिल बैैंकको शाखा कार्यालय स्थानान्तरण भएको छ । बैंकको झापा जिल्ला स्थिर चन्द्रगढी शाखा स्थानान्तरण भएको हो ।

कम्पनीको उक्त शाखा हालको स्थानबाट करिब १० मि. को दुरीमा स्थानान्तरण भई नयाँ परिसरबाट माघ १४ गतेदेखि सुचारु हुने गरी स्थानान्तरण भएको हो ।

प्रतिक्रिया दिनुहोस