काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाकाे महासचिव नियुक्तिकाे विषयमा राष्ट्रपति रामचन्द्र पाैडेललाई स्मरण पत्र पठाएका छन् । यसअघि महासचिव नियुक्तिका लागि पठाईएकाे सिफारिस के भईरहेकाे छ भन्दै स्मरण पत्र पठाएका हुन ।
सभामुख घिमिरेले पुस ४ गते स्मरण पत्र पठाएकाे राष्ट्रिय सभा अध्यक्षका प्रेस संयाेजक दुर्गा प्रसाद शर्माले जानकारी दिए । यसअघि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाकाे परामर्शमा सभामुख घिमिरेले प्रतिनिधि सभाका सचिव पद्मम प्रसाद पाणडेयलाई महासचिव नियुक्तिका सिफारिस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ माघ २०८०, १४ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुखको आचरणबारे उठेको विषयमा संसदमा ध्यानाकर्षण
प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' : सभामुखसँग हर्क साम्पाङको माग
हर्क साम्पाङको प्रश्न- प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' ?
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
विपक्षी दलमाथि सभामुखको असन्तुष्टि: छलफलका लागि बोलाउँदा आएनन्
सभामुख र प्रधानमन्त्रीबीच भेटवार्ता