कैलाली । नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन सुरु भएको छ । कैलालीको टीकापुरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नाउपा अध्यक्षसमेत रहेकी भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले महाधिवेशनको उद्घाटन गरेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशन उद्घाटन गर्ने बताए पनि उनी नआएपछि नेपाल र श्रेष्ठले उद्घाटन गरेका हुन् । महाधिवेशनमा माधव नेपालबाहेक प्रमुख पार्टीका शीर्ष नेता आएनन् ।आज सुरु भएको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ पुस २०८०, १५ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झन्डै एक महिनासम्म पनि नाउपाका मन्त्रीको राजीनामा स्वीकृत भएन
नाउपाले लालवीर चौधरीलाई बनायो अध्यक्ष
नाउपा संसदीय दलको नेतालाई रञ्जिताले सोधिन् स्पष्टीकरण
निर्वाचन आयोगमा पुग्यो रञ्जितालाई नाउपा अध्यक्षबाट हटाएको जानकारी
नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठलाई २४ घण्टाभित्र बैठक बोलाउन अल्टिमेटम
नाउपाले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लियो