जनकपुर । नेकपा एमालेले राष्ट्रियसभामा मधेश प्रदेशको पनि उम्मेदवार टुंगो लगाएको छ । प्रदेश सचिव अर्जुन पौडेलका अनुसार, उषा चौधरी र अर्जुन सिंह उम्मेदवार बन्ने भएका छन् ।
‘नाम टुंगो लागेको छ, अब यो नाम फेरिदैन’, पौडेलले भने । आगामी ११ माघमा हुने राष्ट्रियसभा चुनावका लागि भोलि मनोनयन दर्ता हुँदैछ ।एमालेले चुनाव हुने १९ वटै पदमा उम्मेदवारी दिने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ पुस २०८०, १६ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपा एमालेद्वारा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता प्रदान गर्ने निर्णय
प्रतिनिधि सभा बैठक सुरु हुनासाथ नेकपा एमालेको अवरोध
एमालेले गर्यो प्रदेश कमिटी र विभागमा मनोनयन, को-को परे ? (सूचीसहित)
२५ बुँदे साझा प्रतिबद्धता पारित गर्दै एमाले वाग्मती प्रदेश कमिटीको प्रशिक्षण सम्पन्न