काठमाडौं । चीनले शुक्रवार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट चारवटा मौसम विज्ञान उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ । तियानमु-१ मौसमविज्ञान तारामण्डलसँग सम्बन्धित उपग्रहहरू, कुआइझोउ-१ ए क्यारियर रकेटद्वारा साँझ ७ः२० मा प्रक्षेपण गरिएको थियो ।
यी उपग्रहरुलाई मुख्यतया व्यावसायिक मौसम डेटा सेवाहरू प्रदान गर्न प्रयोग गरिनेछ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २१ पुस २०८०, १३ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल