काठमाडौ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज (शुक्रबार) बस्दैछ।
राष्ट्रियसभाको निर्वाचन र विधान संशोधन मस्यौदालगायतका विषयमा छलफल गर्न एकीकृत समाजवादीको बैठक बस्न लागेको हो। बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने एकीकृत समाजवादीले जनाएको छ।
सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले प्रतिपक्ष एमालेलाईसमेत राष्ट्रियसभाका सिटमा भागबन्डा गर्न खोजेपछि अर्को सत्तारुढ दल एकीकृत समाजावदी रुष्ट बनेको छ।
आजको बैठकमा त्यस विषयमा पनि छलफल हुने एक नेताले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० पुस २०८०, ०८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपाको केन्द्रीय समितिमा एकीकृत समाजवादीबाट ५५ नेता समेटिए (सूचीसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय