काठमाडौं । न्याय परिषदले उच्च अदालतका ३९ जना न्यायाधीश नियुक्त गरेको छ । परिषदको बुधवार बसेको बैठकले जिल्ला न्यायाधीश र न्याय तथा कानून सेवाका अधिकृतहरुबाट ३० जना र ९ जना कानून व्यवसायीलाई न्यायाधीश नियुक्त गरेको हो ।
त्यस्तै १६ जना उच्च अदालतका न्यायाधीशको सरुवासमेत बैठकले गरेको छ ।
नियुक्त र सरुवा भएका न्यायाधीशको सूची यसप्रकार छ:

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ पुस २०८०, १४ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि र छविको मुद्दामा उच्च अदालतले गर्यो जिल्लाको मिसिल झिकाउने आदेश
उच्च अदालतका २७ न्यायाधीशले लिए शपथ
उच्च अदालतका न्यायाधीश लम्सालले दिए राजीनामा
उच्च अदालतका चार न्यायाधीश मुख्य न्यायाधीशमा सिफारिस