एजेन्सी । अमेरिकाको उत्तरपूर्वी राज्य माइनका शीर्ष निर्वाचन अधिकारीले डोनाल्ड ट्रम्पलाई चकित पारेका छन् । २०२१ को क्यापिटल हिल दंगामा ट्रम्पको भूमिकाका कारण संवैधानिक विद्रोहु को प्रावधानलाई उद्धृत गर्दै मेन स्टेट सेक्रेटरी अफ स्टेट शेना ली बेलोजले ट्रम्पले २०२४ को राष्ट्रपतिको चुनावमा दौडिन नसक्ने फैसला गरेका छन्।
यस निर्णयका कारण ट्रम्प रिपब्लिकन पार्टीको राष्ट्रपति पदका उम्मेदवार बन्न माइन राज्यमा हुने प्राथमिक निर्वाचनमा सहभागी हुन पाउने छैनन् । यसरी कोलोराडोपछि माइन अब ट्रम्पलाई चुनावमा भाग लिन प्रतिबन्ध लगाउने दोस्रो राज्य बनेको छ। तर, यी दुई राज्यको निर्णयलाई अब अदालतमा चुनौती दिने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १३ पुस २०८०, १३ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘इरानसँग सम्झौता भइसकेको छ, चाँडै नै सार्वजनिक हुन्छ’ : डोनाल्ड ट्रम्प
अमेरिका-इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी
ट्रम्पको निर्देशन: इरानसँग हतारमा सम्झौता नगर्नू
इरान युद्धमा २९ अर्ब डलर खर्च भएको अमेरिकी रक्षा मन्त्रालयको दाबी
‘सम्झौता नभए सम्म इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दी जारी रहन्छ’ : डोनाल्ड ट्रम्प
युद्धमा अमेरिका अगाडि छ, इरानसँगको वार्ता असफलले चिन्तित छैन : डोनाल्ड ट्रम्प