काठमाडौँ । नेकपा माओवादी केन्द्रले चिनियाँ नेता माओत्सेतुङको जन्मजयन्ती मनाउन पार्टी कमिटीहरूलाई निर्देशन दिएको छ। महासचिव देव गुरुङले माओको १३१ औँ जन्मजयन्ती १० पुसमा मनाउन प्रदेश र जिल्ला कमिटीलाई सर्कुलर गरेका हुन्।
आआफ्नो सापेक्षतामा माओ दिवस कार्यक्रम आयोजना गर्नको लागि पार्टी पङ्क्तिलाई निर्देशन दिइएको छ। माओत्सेतुङको नेतृत्वमा चीनमा कम्युनिस्ट शासन स्थापना भएको थियो। मार्क्सवादी, लेनिनवादी विचारधारालाई सैनिक रणनीतिमा जोडिएको सिद्धान्तलाई माओवादको नामले चिनिन्छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ पुस २०८०, १८ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
प्रतिनिधिसभा चुनाव : रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस