एजेन्सी । इजरायलले हमासको सबैभन्दा ठूलो सुरुङ फेला पारेको दावी गरेको छ। इजरायली सेना आईडीएफका अनुसार यो सुरुङ चार किलोमिटर (२.५ माइल) फैलिएको छ ।
आईडीएफले ट्वीटरमा एउटा भिडियो साझा गर्दै लेखेको छ, ‘सुरङ प्रवेश इरेज क्रसिङबाट मात्र ४०० मिटर (१,३१० फिट) पर छ। इरेज क्रसिङ मार्फत गाजाका मानिसहरू काम गर्न र इजरायली अस्पतालहरूमा उपचार गर्न इजरायल जान्छन् । गाजाका मानिसहरूले यसलाई हरेक दिन प्रयोग गर्छन्।’
यसअघि शुक्रबार इजरायली गाजामा जारी अपरेशनको क्रममा सेनाले आफ्नै तीन जना सर्वसाधारणलाई गोली हानेको थियो ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०२ पुस २०८०, १२ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लेबनान-इजरायलबीच युद्ध विराम अवधि थप, संयुक्त राष्ट्रसंघ महासचिवद्वारा स्वागत
इजरायलस्थित नेपाली राजदूतावासले भन्यो-‘अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्नू’
इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण
इजरायली सुरक्षा प्रणालीमा इरानले दियो धक्का
इजरायलमा इरानी हमला : ८८ घाइते, संकटकाल घोषणा
इरानी आक्रमण : सुरक्षा व्यवस्था मजबुत बनाउने इजरायली प्रधानमन्त्री नेतन्याहूको घोषणा