काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संविधानले दिएका अधिकार जनताले महसुस गर्न पाउनुपर्ने बताएकी छन्।
बिहीबार संघीय संसद सचिवालयद्वारा १७ औँ संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले संविधानले उपलब्ध गराएका अधिकारहरू जनताले महसुस गर्न पाउनुपर्ने बताएकी हुन्।
उनले कसैले पनि संविधानको विरोधमा बोल्ने आँट गर्न नसक्ने गरी अधिकारहरू जनताले पाउनुपर्नेमा जोड दिइन्। उनले संविधानमा उल्लेख गरिएका समावेशिताका कुराहरू हरेक क्षेत्रमा लागु हुनुपर्ने बताइन्। उनले जातीय र वर्गीय आधारमा पनि समावेशिता कायम गर्नुपर्नेमा बताइन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ मंसिर २०८०, १९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निमन्त्रणा कार्डमा दाइजोमुक्त विवाहको सन्देश समावेश गर्न उपसभामुख ठाकुरको आग्रह
उपसभामुखमा रुबीकुमारी निर्वाचित
उपसभामुखमा रुबीकुमारीलाई समर्थन गर्ने कांग्रेसको निर्णय
उपसभामुखमा रुबी कुमारी ठाकुरलाई रास्वपाको समर्थन गर्ने निर्णय सर्वसम्मत पारित
उपसभामुखको निर्वाचन आज, रुवी र सरस्वतीबिच प्रतिस्पर्धा
उपसभामुख उम्मेदवार रुबीकुमारी ठाकुरको प्रतिक्रिया : “देशलाई सधैँ साथ दिन्छु”