काठमाडौं । पेरुका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरी संवैधानिक अदालतको फैसलापछि जेलमुक्त भएका छन् ।
उनी मानवता विरुद्धको अपराधको लागि २५ वर्षको सजाय भोगिरहेका थिए । संवैधानिक अदालत (टिसी) ले मंगलवार रिहा गर्न आदेश दिएको थियो । फुजिमोरी साँझ ६ः३० बजे लिमाको एटे जिल्लामा रहेको बार्बाडिलो जेलको गेटबाट छुटेका थिए ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २३ मंसिर २०८०, ११ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेरुका राष्ट्रपति जेरीद्वारा राजधानीमा आपतकाल घोषणा
आन्दोलनमा उत्रिए पेरुका जेनजी
पेरुको जुनिन क्षेत्रमा बस दुर्घटना: कम्तीमा १८ जनाको मृत्यु, २४ जना घाइते