काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ ।
आयोगले आगामी माघ ११ गते बिहीबार हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्ने सम्बन्धि सूचना जारी गरेको हो । नेपालको संविधानको धारा २७१ बमोजिम राजनीतिक दल दर्ता गर्ने व्यवस्था छ ।
निर्वाचनमा सहभागी हुने पार्टी आइतबारभित्र निर्वाचन आयोगमा दल दर्ता गर्नुपर्ने सुचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ मंसिर २०८०, १० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया
६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने
उम्मेदवारलाई चुनावी खर्च सार्वजनिक गर्न निर्वाचन आयोगको आग्रह
निर्वाचन आयोगद्वारा मातृका यादवलाई निर्वाचित भएको घोषणा