काठमाडौँ । मधेश प्रदेश सभा सदस्य बनेकी सञ्जिलाकुमारी यादव पद तथा गोपनीयताको शपथ लिएकी छन् ।उनलाई बुधबार मधेश प्रदेश सभा सचिवालयमा सभामुख रामचन्द मण्डलले शपथ ग्रहण गराएका हुन् ।
गत भदौ महिनामा जसपाकी समानुपातिक प्रदेश सांसद बिन्दुकुमारी यादवको निधन भएपछि उनको ठाउँमा केही दिनअघि जसपाले सञ्जिला कुमारी यादवलाई सांसद बनाएको थियो । उनले मैथिली भाषामा शपथ लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ मंसिर २०८०, २० : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै