काठमाडौँ । माओवादी केन्द्रले जनतासँग विशेष रूपान्तरण अभियान अन्तर्गत काठमाडौँ महानगरपालिका–९ मा भएको वडा कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ५० जना प्रवेश गरेका छन् ।
नवप्रवेशीहरूलाई बुधबार बागमती प्रदेश इन्चार्ज तथा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अबिर र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए । अभियान अन्तर्गत वडा भेला सम्पन्न भएको छ ।
भदौ १६ गतेबाट सुरु भएको अभियानलाई सफल बनाउन माओवादीका नेता तथा कार्यकर्ताहरू देशभर वडामा केन्द्रित भएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ मंसिर २०८०, ०८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन