काठमाडौं । अर्थतन्त्र सुधारका उपाय खोज्ने उद्देश्यले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाएका छन् । प्रधानमन्त्री दाहालले अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंकलगायतका प्रतिनिधिहरुलाई अपरान्ह ४ बजे छलफलमा बोलाएका छन् ।
बालुवाटारमा बोलाइएको छलफलमा वर्तमान अर्थतन्त्रको अवस्था,निजी क्षेत्रका सुुझाव र सुधारका लागि सरकारले गर्नुपर्ने निर्णयका विषयमा छलफल केन्द्रीत हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ मंसिर २०८०, ११ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति
'प्रधानमन्त्रीलाई माफी मगाउने कि बोली सच्याउने' : विपक्षी दलभित्रै मतभेद
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
जनमत पार्टीद्वारा प्रधानमन्त्रीसमक्ष ११ बुँदे मागपत्र पेश, संघीय संरचना र समावेशितामा जोड