काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भूकम्प प्रभावित क्षेत्रका बासिन्दाले अझै राहत पाउन नसकेकोप्रति असन्तुष्टि जनाएका छन् ।
सोमबार काठमाडौँमा राष्ट्रिय जन सांस्कृतिक महासङ्घ समाजवादी केन्द्रीय कमिटीद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो असन्तुष्टि जनाएका हुन् । भूकम्प पीडितलाई सहयोगका लागि एकद्धार नीति बनाएको र विभिन्न सङ्घ संस्था, पार्टीहरूले सहयोग पुर्याइरहेको उल्लेख गर्दै तर पीडितहरूसम्म सहयोग पुगिरहेको छैन भन्ने गुनासा आएको बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ कार्तिक २०८०, १८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘राष्ट्र विरोधी अभिव्यक्ति दिने यस्ता व्यक्तिलाई देशको प्रधानमन्त्रीको कुर्सीमा बस्न सुहाउँदैन’ : पूर्वप्रधानमन्त्री खनाल
क्रान्तिकारी भूमिसुधार बिना सुकुम्बासी समस्या समाधान हुँदैनः झलनाथ खनाल
नेकपा बैठकमा झलनाथ खनालद्वारा छुट्टै चुनावी समीक्षा प्रस्तुत (पुर्णपाठ)
‘कम्युनिस्ट धारबीच सहकार्य र एकताको पहल आवश्यक’ : झलनाथ खनाल
'अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ' : झलनाथ खनाल
देशलाई युक्रेन बनाउने प्रयास हुँदैछ, सबै कम्युनिस्ट एकताबद्ध बनौँ’: झलनाथ खनाल