काठमाडौ । तिहार नजिकिएसँगै बजारमा सबैजसो उपभोग्य वस्तुुको भाउ महँगिएको छ ।
सरकारको ध्यान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुुममा केन्द्रित हुँदा केही व्यापारीले यही मौका छोपी आफूखुसी मूल्य तोकेपछि अधिकांश उपभोग्य वस्तुुका भाउ महँगिएको हो ।
उद्योगी तथा व्यापारीहरूले यही मौका छोपेर आफूखुुसी मूल्य तोकेर बिक्री गरेका छन् । यता उपभोक्ता भने व्यापारीले जति भने पनि किन्न बाध्य भएका छन् ।
उपभोक्ता अधिकारकर्मी माधव तिमलसिनाले सरकार, राजनीतिक दल, सुरक्षाकर्मी, नियमन कर्मचारी, पत्रकार सबै भूकम्प प्रभावित केन्द्रित भएको मौका छोपी व्यापारीले मनलाग्दी हरेक उपभोग्य वस्तुको भाउ बढाएको बताए । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २१ कार्तिक २०८०, ०७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तिहारमा मिठाइ, किसमिस र झिलिमिली बत्तीको व्यापार बढ्यो
ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज
तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु
तिहारको अवसरमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुँदै