काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले भूकम्प प्रभावित जिल्लाहरुको आयोगद्वारा अनुगमन गर्दै उद्धार, राहत तथा खोजीमा जुट्न अपिल गरेको छ।
शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्प मानवीय र भौतिक क्षतिका साथै मानव अधिकारको अवस्था अनुगमन गर्दै आयोगले सरकारलाई पीडितहरुलाई पुनर्स्थापनामा तिव्रता दिन आग्रह गरेको छ।
आयोगको कर्णाली प्रदेश कार्यालयको टोली भूकम्प प्रभावितहरुको मानव अधिकार अवस्थाबारे अनुगमन गर्दै भूकम्पमा परी घाइते भएकाहरुको उद्धार, निशुल्क तथा प्रभावकारी उपचार गर्न, राहत एवं खोज कार्यमा जुट्न आयोग नेपाल सरकार, राजनीतिक दल लगायत सम्बद्ध सबै पक्षलाई आयोग आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ कार्तिक २०८०, १५ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मानव अधिकार आयोगको प्रतिवेदनप्रति एमाले महासचिव पोखरेलको असन्तुष्टि
जेन जेड आन्दोलनसम्बन्धी मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
ओली, लेखक र गुरुङलाई कारबाही गर्न मानव अधिकार आयोगको सिफारिस
अनलाइन सञ्चारमाध्यम नियमन कडा बनाउन मानव अधिकार आयोगको सरकारलाई निर्देशन
सुकुम्वासीको अवस्थाबारे जानकारी लिन मानव अधिकार आयोगको टोली स्थलमा
मधेस प्रदेश प्रमुखसमक्ष मानव अधिकार आयोगको प्रतिवेदन पेस