भारतीय राजदूत श्रीवास्तव र माधव नेपालबिच भेटवार्ता

सफल खबर संवाददाता

शुक्रबार, १७ कार्तिक २०८०, १६ : २८
भारतीय राजदूत श्रीवास्तव र माधव नेपालबिच भेटवार्ता

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।

अध्यक्ष नेपालको कोटेश्वरस्थित् निवासमा भएको भेटवार्तामा द्धिपक्षीय हित र विविध विषयमा कुराकानी भएको नेपालको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस