काठमाडौ । लेग स्पिनर सन्दीप लामिछानेलाई समेट्दै आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट खेल्ने नेपाली टोलीको घोषणा भएको छ।
टी २० विश्वकप एसिया क्षेत्र छनोट खेल आगामी सोमबार देखि सुरु हुँदैछ। यसअघि परिवारलाइ समय दिने भन्दै लामिछानेले त्रिकोणात्मक टी-२० आई सिरिज खेलेका थिएनन्।
टोलीको अन्तिम १५ मा विकेटकिपर विनोद भण्डारी र विवेक यादवले स्थान बनाएका छन्।
यसअघि त्रिकोणात्मक सिरिजमा भएका सूर्य तामाङ, लोकेश बम, सागर ढकाल र श्याम ढकाल भने बाहिरिएका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ कार्तिक २०८०, ०८ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टी-२० विश्वकपको सुपर ८ मा आज दुई खेल हुँदै
टी-२० विश्वकपको सुपर ८ मा आज दुई खेल हुँदै
दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजविरुद्ध बनायो १३३ रन
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा
टी-२० विश्वकप : आज नेपालको दोस्रो खेल, इटालीसँग भिडदै
टी-२० विश्वकपमा आज ३ समूहका यी ३ खेल हुँदै