युएईले जित्याे त्रिकोणात्मक टि२० आई सिरिजको उपाधि

सफल खबर संवाददाता

शुक्रबार, १० कार्तिक २०८०, १४ : ५२
युएईले जित्याे त्रिकोणात्मक टि२० आई सिरिजको उपाधि

काठमाडौं । त्रिकोणात्मक टि२० आई सिरिजको उपाधि युएईले जितेको छ । टियु क्रिकेट मैदानमा भएको फाइनल खेलमा युएईले नेपाललाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।  

प्रतिक्रिया दिनुहोस