काठमाडौ । सर्लाहीको ईश्वरपुरमा मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ।
ईश्वरपुर नगरपालिका-२ भक्तिपुरमा नम्बर नखुलेको मोटरसाइकको ठक्करबाट सोही ठाउँका ५५ वर्षीय महलाजिम अन्सारीको मृत्यु भएको प्रहरीले जनाएको छ।
घर नजिकै सडकमा साइकलमा हिँडिरहेको बेला उनलाई मोटरसाइकलले ठक्कर दिएको इलाका प्रहरी कार्यालय केशरगन्जले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० कार्तिक २०८०, १० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुटपिटबाट एकजनाको मृत्यु, एक घाइते
गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
टिप्परको ठक्करबाट एक जनाको मृत्यु
भीरबाट लडेर वडासदस्यको मृत्यु
घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु