काठमाडौं। काठमाडौंको न्युरोडमा २ जना मृत फेला परेका छन् ।आज (शुक्रवार) काठमाडौं महानगरपालिकाको असन-न्युरोडको मसान गल्लीमा २ जना मृत फेला परेका हुन् ।
न्युरोडमा भरियाको काम गर्दै आएका उनीहरू मृत फेला परेको प्रहरी परिसर काठमाडौंका एसपी कुमोद ढुंगेलले जानकारी दिए ।प्रहरीका अनुसार उनीहरूको पहिचान हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ कार्तिक २०८०, १० : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा एक पुरुष मृत अवस्थामा फेला
नवलपरासीको गैँडाकोटमा एक युवती मृत फेला
धनगढीको जङ्गलमा एक युवक मृत अवस्थामा फेला
अरुण तेस्रो आयोजनामा मोरङका युवक मृत भेटिए
झापामा जंगली हात्ती मृत फेला
वीरेन्द्रनगरमा किशोरकिशोरी मृत फेला