एजेन्सी । एक साताअघि दक्षिणी इजरायलमा हमासले आक्रमण गरेपछि गाजा शहरमा इजराइली हमलामा मर्नेहरूको सङ्ख्या ७२४ बालबालिकासहित कम्तीमा दुई हजार २१५ पुगेको छ ।
प्यालेस्टिनी अधिनस्थ क्षेत्रको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले शनिवार याे जानकारी दिएकाे हाे ।
मन्त्रालयले हमलामा मारिनेहरूमा ७५८ महिला रहेको जनाएको छ । हमलामा आठ हजार ७१४ जना घाइते भएका छन् ।
यसअघिको विज्ञप्तिमा मन्त्रालयले पछिल्लो २४ घण्टामा मात्र कम्तीमा ३२४ जना मारिएको जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २८ असोज २०८०, १० : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लेबनान-इजरायलबीच युद्ध विराम अवधि थप, संयुक्त राष्ट्रसंघ महासचिवद्वारा स्वागत
इजरायलस्थित नेपाली राजदूतावासले भन्यो-‘अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्नू’
इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण
इजरायली सुरक्षा प्रणालीमा इरानले दियो धक्का
इजरायलमा इरानी हमला : ८८ घाइते, संकटकाल घोषणा
इरानी आक्रमण : सुरक्षा व्यवस्था मजबुत बनाउने इजरायली प्रधानमन्त्री नेतन्याहूको घोषणा