काठमाडौँ । नेपालीहरूको चाडबाड र पर्यटकीय सिजन सुरु हुनै लाग्दा धमाधम विजनेश गर्नुपर्ने बेलामा नेपाल एयरलाइन्सका दुई वटा जहाज ग्राउण्डेड भएका छन् । साउदी अरबका लागि उडेको नाइनएन एकेएक्स जहाज प्राविधिक समस्याका कारण बुधबार पाकिस्तानको आकाश माथिबाट फर्काएर ग्राउण्डेड भएको हो । यो ए३२० जहाज हो ।
निगमका अर्को वाइडबडी जहाज नाइन एन-एएलजेट २७ सेप्टेम्बरबाट ग्राउण्डेड छ । यो जहाजमा समेत प्राविधिक समस्या आएपछि उडान रोकिएको हो । निगमले वाइडबडी जहाज मर्मतको सामान विदेशबाट ल्याउनु पर्ने र सामान छुटिसकेको भन्दै दुई÷तीन दिनमा जहाज उडानयोग्य बनिसक्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ असोज २०८०, १९ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पश्चिम एसियामा रहेका नेपालीको उद्धारका लागि आजदेखि नेपाल एयरलाइन्सको विशेष उडान
नेपाल एयरलाइन्सले सुरु गर्यो सुर्खेत सिमकोट उडान
नेपाल एयरलाइन्सद्वारा दमाम र दोहा उडान स्थगित
नेपाल एयरलाइन्सको महाप्रबन्धक पदमा १६ जनाको आवेदन
नेपाल एयरलाइन्सको ट्वीनअटर विमान मर्मतपछि व्यावसायिक उडानमा
नेपाल एयरलाइन्सले आज भैरहवामा उद्धार उडान गर्दै