पोखरा । पोखरामा रहेको मणिपाल शिक्षण अस्पतालका चिकित्सकलाई कुटपिट भएको विरोधमा काठमाडौंस्थित नेपाल मेडिकल कलेजका डाक्टरले ओपीडी सेवा बन्द गरी विरोध प्रदर्शन गरेका छन्।
आज बिहानैदेखि उनीहरू अस्पतालको परिसरमा भेला भई विरोध प्रदर्शन गरिरहेका हुन्।
सोमबार साँझ ठूलो हुल आएर मणिपाल अस्पतालका संरचनामा तोडफोड गर्नाका साथै चिकित्सकलाई आक्रमण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ असोज २०८०, १० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीले गरे माइतीघरमा प्रदर्शन
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध तरुण दलको प्रदर्शन
सिंहदरबार गेटमा प्रधानमन्त्रीविरुद्ध प्रदर्शन
बालेनको सीमा सम्बन्धी अभिव्यक्तिविरुद्ध विद्यार्थी संगठनको प्रदर्शन
जातीय विभेदविरुद्ध माइतीघरमा प्रदर्शन, न्याय र संरचनागत सुधारको माग
नेपाल बारले आज सर्वोच्च प्रशासनको कार्यशैलीविरुद्ध लालटिन बालेर प्रदर्शन