काठमाडौ । सिन्धुलीमा विषालु सर्पको टोकाइबाट एक वृद्धाको मृत्यु भएको छ।
दुधौली नगरपालिका-६ हर्षाहीका ६५ वर्षीया जानुकी माझीको सर्पको टोकाइबाट मृत्यु भएको हो।
घरमै सर्पले टोकेपछि उनलाई उपचारको लागि बुधबार दुधौलीस्थित सर्पदंश उपचार केन्द्रमा पुर्याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो।
ढिलोगरी अस्पताल ल्याएको कारण माझीलाई बचाउन नसकिएको चिकित्सकले बताएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ असोज २०८०, ०९ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धनगढीमा सर्पको टोकाइबाट एक शिक्षिकाको मृत्यु
गोमन सर्पले डस्दा सर्लाहीमा एक युवकको मृत्यु
सर्पले टोकेर बालकको मृत्यु
सर्पले डस्दा बालिकाको मृत्यु, आमाको अवस्था गम्भीर
गोमन सर्पले डस्दा वृद्धाको मृत्यु
सर्पको टोकाइबाट बर्दियामा दुई बालबालिकाको मृत्यु, एक घाइते