दैलेख। सर्पले टोकेर पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिकामा एक किशोरीको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही गाउँपालिका–१ नुवावनकि १८ वर्षीय कल्पना शाही रहेकी छन्।
आइबार बेलुका घरमा सुतिरहेको बेला उनलाई सर्पले टोकेको थियो । उनका दाइ निराजनका अनुसार बेलुका ६ बजेतिर सर्पले हातमा टोकेको थियो ।
घरमा आमा र उनी मात्र थिइन् । दाइ निराजन काठमाडौं छन् भने बुबा भारतमा छन्। झारफुक गर्दा पनि सन्चो नभएपछि अस्पताल लिँदै गर्दा उनको मृत्यु भएको उनले बताए।
भावना कक्षा ९ मा पढ्थिन्। अहिले उनको शव पोष्टमार्टमका लागि दुल्लु अस्पतालमा लगिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ असोज २०८०, १४ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विषालु सर्पले टोक्दा ६५ वर्षीया वृद्धाको मृत्यु
नेपाल सर्प महोत्सव : सर्पले टोक्दैमा आत्तिनुहुँदैन
विषालु सर्पले टोकेर एक महिलाको मृत्यु
गोमन सर्पले टोक्दा वृद्धाको मृत्यु
कपिलवस्तुमा सर्पको डसाइबाट चार जनाको निधन
दार्चुलामा सर्पको टोकाइबाट १८ वर्षीया किशोरीको मृत्यु