काठमाडौँ । संविधान सभा अध्यक्ष समेत रहेका एमाले नेता सुवासचन्द्र नेम्वाङको निधनपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको छ ।
बैठक सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेर अघि सुरु भएको हो । बैठकले नेम्वाङको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गर्ने बुझिएको छ । नेम्वाङको गए राति हृदयाघातबाट ७१ वर्षको उमेरमा निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ भदौ २०८०, १० : ४५
लेखकबाट थप