हेटौंडा । बजेट अधिवेशनपछि स्थगित भएको बागमती प्रदेशसभाको बैठक भोलि(सोमबार)को लागि आव्हान भएको छ ।
बागमती प्रदेशसभा सचिव कृष्णहरि खडकाले सूचना जारी गर्दै बैठक सोमबार दिउँसो १ः३० बजेलाइ आव्हान भएको जानकारी गराएका हुन् । बजेट अधिवेशन पछि गत असार २१ गते स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ भदौ २०८०, १६ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार
रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
बागमती प्रदेशसभामा आजदेखि नीति तथा कार्यक्रममाथि छलफल हुँदै
बागमतीका प्रमुख सचिव बाबुराम अधिकारीको मनपरी: विकास ठप्प पार्दै, प्रश्न उठानेलाई धम्क्याउँदै
बागमती प्रदेशसभा बैठक बस्दै