काठमाडौँ । काठमाडौँमा तार्केश्वर नगरपालिका-९ मा शनिबार लाखौँ रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।नेपालटार हाइट डेरा गरी बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका-१३ बस्ने ४५ वर्षीय बाटु वाग्लेको कोठाबाट सुनका विभिन्न गरगहना समेत गरी करिब ४ लाख रूपैयाँ बराबरको धनमाल शनिबार राति चोरी भएको हो ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ भदौ २०८०, १३ : १३
लेखकबाट थप