कैलाली। बझाङमा विषालु च्याउ खाँदा एकै परिवारमा दुईजनाको मृत्यु भएको छ ।जयपृथ्वी नगरपालिका-६ नौरामा जङ्गली विषालु च्याउ खाँदा ७ वर्षीय एन्जिला कठायत र १२ वर्षीय सुदीप कठायतले मृत्यृ भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको हो ।
च्याउ खाएर गम्भीर बिरामी भएकी एन्जिलाको हिजो बिहान र उनका दाजुको हिजो राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ भदौ २०८०, १० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा च्याउ टिप्न गएका २ महिलालाई बाढीले बगायो, एक जनाको शव फेला
चितवनमा जंगली च्याउ खाँदा थप एक जनाको मृत्यु
गोरखामा च्याउ खाँदा एकै घरका चार जना बिरामी
जंगली च्याउ खाँदा उदयपुरमा एकै परिवारका ८ जना बिरामी
विषालु च्याउ खाँदा जुम्लामा एकै घरका पाँचजना बिरामी
जंगली च्याउको तरकारी खाँदा दिदीभाइको मृत्यु