काठमाडौ । रूकुमपूर्वमा जंगली च्याउको तरकारी खाँदा दिदी भाइको मृत्यु भएको छ भने आमासहित अरु दुईजना गम्भीर बिरामी परेका छन्।
भूमे गाउँपालिका–५ सेराबाङमा निवासी राजकुमारी विकका ३ वर्षीय छोरा योजन विक र ७ वर्षिया छोरी भाग्यरेखा विकको विषालु च्याउको तरकारी खाँदा मृत्यु भएको रूकुमपूर्व प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गम्भीर बिरामी भएका योजनको सल्यान जिल्ला अस्पतालमा र भाग्य रेखाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएराति मृत्यु भएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ साउन २०८२, ११ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा एकै परिवारका ५ जना बिरामी
थारु समुदायको भान्सामा हराउँदै ‘फुटकी च्याउ’ को स्वाद
विषालु च्याउको तरकारी खाँदा एकै परिवारका ३ जना बिरामी
अछाममा जङ्गली च्याउ खाँदा तीन बालबालिका बिरामी
च्याउ खाएर बिरामी भएकामध्ये एक जनाको मृत्यु
जंगली च्याउ खाँदा १० जना बिरामी