काठमाडौं । संसदीय सुनवाइ समितिको बैठक बस्दैछ ।
संघीय संसद सचिवालयका अनुसार बैठक बिहान ११ः०० बजे, सिहदरबारमा बस्नेछ।
हालै सिफारिस भएका न्यायधिसका सुनवाइ प्रकिया अघि बढाउन उक्त बैठक बोलाइएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ भदौ २०८०, ०७ : १७
लेखकबाट थप