काठमाडौं । एसिया कपमा पाकिस्तानविरुद्ध खेलिरहेको नेपाललाई पहिलो सफलता मिलेको छ। करण केसीले नेपाललाई पहिलो विकेट दिलाएका हुन्। पाकिस्तानका ओपनर ब्याट्सम्यान फखर जमान १४ रन बनाएर पेभेलियन फर्किएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ भदौ २०८०, १५ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसिया कप फाइनलमा आज भारत र पाकिस्तान भिड्दै
एसिया कप : दोस्रो खेलमा बंगलादेशसँग भिड्दै नेपाल
एसिया कपको पहिलो खेलमा भिड्दै ओमन र पाकिस्तान
एसिया कपको उपाधि भारतलाई : पाकिस्तान पाँच विकेटले पराजित
एसिया कपको सुपर फोर : श्रीलंकाविरुद्ध पाकिस्तान विजयी
एसिया कप : सुपर फोरमा भारतसँग पाकिस्तान पराजित