संसद्‌मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर, सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड

सफल खबर संवाददाता

मंगलबार, १२ भदौ २०८०, ११ : ४२
संसद्‌मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर, सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रश्नोत्तर कार्यक्रम चलिरहेको छ ।​मंगलवार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदका प्रश्नको जवाफ दिइरहेका छन् ।शुरूमा कांग्रेसका उदय शमशेर जवराले पहिलो प्रश्न सोधेका छन् । ‘प्रधानमन्त्रीको चीन भ्रमणका प्राथमिकता र एजेन्डा के के हुन् ?’ राणाले सोधे । 

प्रतिक्रिया दिनुहोस