काठमाडौं । प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ ४ गते हुने भएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले ४ गतेका लागि प्रश्नोत्तर कार्यक्रम तय भएको जानकारी गराए ।
प्रधानमन्त्रीलाई प्रश्न सोध्नको लागि आइतबार दिउँसो १ बजेसम्म नाम टिपाउनको लागि सांसदहरूलाई निर्देशन दिए। प्रश्न धेरै लामो र निरर्थक प्रश्न नगरी संक्षिप्त रूपमा दिन सभामुखले ध्यानाकर्षण गराए ।
प्रतिनिधि सभाको बैठक भदौ ४ गते दिउँसो १ बजेसम्मको लागि स्थगित भएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० साउन २०८२, १६ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति
'प्रधानमन्त्रीलाई माफी मगाउने कि बोली सच्याउने' : विपक्षी दलभित्रै मतभेद
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
जनमत पार्टीद्वारा प्रधानमन्त्रीसमक्ष ११ बुँदे मागपत्र पेश, संघीय संरचना र समावेशितामा जोड