ललिता निवास प्रकरणः संगठित अपराधको मुद्दा नचलाउने निर्णय

सफल खबर संवाददाता

आइतबार, १० भदौ २०८०, ११ : ३५
ललिता निवास प्रकरणः संगठित अपराधको मुद्दा नचलाउने निर्णय

काठमाडौं  । ललिता निवास जग्गा प्रकरण संगठित अपराधमा मुद्दा नचल्ने भएको छ । सरकारी वकिलको कार्यालय काठमाडौंले उक्त प्रकरणमा संगठित अपराधको मुद्दा नचलाउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस