८४ जना प्रहरी निरीक्षक डिएसपीमा बढुवा सिफारिस (सूचीसहित)

सफल खबर संवाददाता

मंगलबार, ०५ भदौ २०८०, १९ : ४२
८४ जना प्रहरी निरीक्षक डिएसपीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले ८४ जना प्रहरी निरीक्षकलाई डिएसपीमा बढुवाको लागि नाम सिफारिस गरेको छ।

बढुवा समितिको आजको निर्णय अनुसार उनीहरूलाई बढुवा सिफारिस गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस