इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्यामसँग चेल्सी स्तब्ध

एजेन्सी

सोमबार, ०४ भदौ २०८०, ०९ : २७
इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्यामसँग चेल्सी स्तब्ध

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्यामसँग चेल्सी स्तब्ध बनेको छ । गएराति भएको खेलमा वेस्ट ह्यामसँग ३–१ गोलले पराजित हुँदै चेल्सी स्तब्ध बनेको हो ।

ले वेस्ट ह्यामसँग नमिठो हार ब्यहोरेको छ । आईतबार राति लण्डन डर्बीमा चेल्सीले वेस्ट ह्यामसँग ३–१ को फराकिलो हार ब्यहोरेको हो ।

वेस्ट ह्यामका नायेफ अगुइर्ड, माइकल एन्टोनियो र लुकास पाक्केटाले एक–एक गोल गरेका थिए । चेल्सीका कानी चुक्कुएमेकाले एक गोल फर्काएका थिए ।

जारी लिगमा वेस्टह्यामले २ खेलबाट ४ अङ्क जोडेको छ भने चेल्सीको १ अंक मात्रै छ ।

प्रतिक्रिया दिनुहोस