काठमाडौ । मेरो डान्स युनिभर्सको कल्चरल ग्रुप डान्समा नेपाल पुलिस टीम च्याम्पियन बनेको छ ।
शनिबार सम्पन्न ग्राण्ड फिनालेमा कल्चरलतर्फ नेपाल पुलिस टीमलाई विजेता घोषित गरिएको हो ।
नेपाल पुलिस टीमले ३० लाख रुपैयाँ नगद जितेको छ
यसैगरी सेकेण्ड रनरअप भारती क्चिेर्स ग्रुप नगद पाँच लाखसँगै अन्य आकर्षक पुरस्कार पाउन सफल भयो
यस्तै फर्स्ट अनरअप धरान नृत्यकला प्रतिष्ठान बन्दा नगद १० लाख र विभिन्न गिफ्ट ह्याम्पर पाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ भदौ २०८०, ०७ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२०८१ र ०८२ सालको जगदीश घिमिरे स्मृति पुरस्कार घोषणा
प्राध्यापक कँडेललाई राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कार प्रदान
प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई पुरस्कार वितरण