काठमाडौं । जगदीश घिमिरे प्रतिष्ठानले २०८१ र २०८२ सालको जगदीश घिमिरे स्मृति पुरस्कार घोषणा गरेको छ ।
२०८१ सालको पुरस्कार साहित्यकार मीना चौलागाईं र २०८२ सालको पुरस्कार पवन आलोकलाई अर्पण गरिने प्रतिष्ठानका प्रमुख सल्लाहकार नगेन्द्रराज शर्माले जानकारी दिए ।
५१ हजार रुपैयाँ नगद राशिको उक्त पुरस्कार आगामी माघ महिनामा प्रदान गरिने उनको भनाइ छ । ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ पुस २०८२, ०९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्राध्यापक कँडेललाई राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कार प्रदान
प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई पुरस्कार वितरण
दैनिक दुई सय लिटर दूध बेच्ने किसानलाई डेढ लाख पुरस्कार