काठमाडौ । सर्लाहीको लालबन्दीमा विषालु सर्पको टोकाइबाट एक वृद्धाको मृत्यु भएको छ।
लालबन्दी नगरपालिका वडा नम्बर- १० की ७४ वर्षीया इन्द्रमाया श्रेष्ठको गोमन सर्पको टोकाइबाट मृत्यु भएको हो।
बिहीबार राति आफ्नै घरमा सुतेको बेला उनलाई गोमन सर्पले डसेको आफन्तले बताएका छन्।
सर्पले टोकेपछि उपचारको लागि आफन्तले उनलाई लालबन्दी- १ नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा पुर्याएका थिए।
तर, उपचारमा ढिलोगरी ल्याउँदा वृद्धालाई बचाउन नसकिएको उपचार केन्द्रका चिकित्सकले बताएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ भदौ २०८०, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सप्तरीमा सर्पदंशबाट एक महिलाको मृत्यु
भरतपुर अस्पतालमा तीन महिनामा २९१ सर्पदंशका बिरामीको उपचार
कपिलवस्तुमा सर्पले डस्दा १४ महिने बालिकाको मृत्यु
सर्पले डस्दा युवतीको मृत्यु
सर्पले डस्दा महिलाको मृत्यु
सर्पले डसेर १३ वर्षीय किशोरको मृत्यु