एजेन्सी । शनिबार राति दिल्ली–एनसीआरलगायत भारतका धेरै राज्यमा भूकम्पको धक्का महसुस गरिएको छ।
भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५.८ म्याग्निच्युडको भूकम्पको केन्द्रबिन्दु हिन्दुकुश क्षेत्रमा थियो।
भूकम्पको केन्द्रबिन्दु जमिनबाट १८१ किलोमिटर तल रहेको बताइएको छ।
भारतको जम्मु कश्मीर, पञ्जाब र हिमाचलमा पनि भूकम्पको धक्का महसुस गरिएको समाचारमा जनाइएको छ।
पाकिस्तानका धेरै सहरमा पनि भूकम्पको धक्का महसुस गरिएको छ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २१ साउन २०८०, ०६ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भेनेजुएला भूकम्प: आमा-दिदी गुमाएका बालकको चार दिनपछि जीवितै उद्धार
भेनेजुएलामा भूकम्प : ९०० भन्दा बढीको मृत्यु, भग्नावशेषबाट तीन दिदीबहिनीको जीवितै उद्धार
भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते
जुम्लामा भूकम्पको धक्का
भेनेजुएलामा शक्तिशाली भूकम्प, ठूलो मानवीय क्षति भएको आशंका
फिलिपिन्समा भूकम्प : ३५ जनाको मृत्यु, २०० बढी घाइते