काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले पीएचडीका लागि फेलोसिप पाएका छन् । उनलाई काठमाडौं विश्वविद्यालयले फेलोसिप दिएको हो ।
शाहले पर्यटन र अर्थतन्त्र प्रवर्द्धन गर्न नेवा: सम्पदा संरचनाको संरक्षण विषयमा पीएचडी गर्ने भएका हुन् । सोको जानकारी शाहले आफ्नो फेसबुकमार्फत दिएका छन् ।
प्रमुख शाहले काठमाडौं विश्वविद्यालयको सिभिल इन्जिनियरिङ विभागबाट पीएचडी गर्न आवेदन दिएका थिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० साउन २०८०, २० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने
बालेन शाहविरुद्ध १२ वर्ष पुरानो ‘र्याप ब्याटल’लाई लिएर उजुरी
प्रधानमन्त्री बालेन शाहसँग कति छ सम्पत्ति ?
मन्त्रीको नाम टुंग्याउन छलफलमा जुटे रवि र बालेन
बालेनका लागि सिंहदरबारमा प्रधानमन्त्रीको कार्यकक्ष तयारी पूरा
बालेनले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने