काठमाडौ । दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ८ टोपाटारमा पहिरोले घर बगाउँदा ३ जना बेपत्ता भएका छन्।
गाउँपालिकाका प्रशासन प्रमुख तथा सूचना अधिकारी नवीन बस्नेतका अनुसार घटनास्थलमा वडाध्यक्ष दावा शेर्पा पुगेका छन्।
‘त्यहाँ हतपती फोन सम्पर्क हुँदैन’, सूचना अधिकारी बस्नेतले भने, ‘विस्तृत विवरण आउन बाँकी छ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ साउन २०८०, १० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध
महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध
पहिरोले देशका विभिन्न मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो
पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध
हिमाचल प्रदेशमा पहिरो जाँदा १५ जनाको मृत्यु