सुन तस्करीमा संलग्नलाई कारबाहीको माग गर्दै अनेरास्ववियुको प्रदर्शन

सफल खबर संवाददाता

बुधबार, १७ साउन २०८०, २१ : २५
सुन तस्करीमा संलग्नलाई कारबाहीको माग गर्दै अनेरास्ववियुको प्रदर्शन

काठमाडौं। एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले सुन तस्करीमा संलग्नलाई कारबाहीको माग राखेर प्रदर्शन गरेको छ । विद्यार्थीहरुले काठमाडौंको माइतीघरदेखि बबरमहलसम्म प्रदर्शन गरेका हुन् ।

तस्करीमा संलग्न मुख्य व्यक्ति पक्राउ नगरेको भनदै उनीहरुले सरकारप्रति व्यंग्य गर्ने प्ले कार्ड र तस्वीरहरु बोकेर प्रदर्शन गरेका छन् ।

हेर्नुहोस् थप तस्वीरहरू :

प्रतिक्रिया दिनुहोस